अनिल नेपाली अर्घाखाँची । भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रमा कार्यरत पशु प्राविधिक याेगेन्द् मरासिनीले आफ्नो जन्मदिन फरक तरिकाले मनाउनु भएको छ ।पछिल्लो समय केक काटेर तामझामको साथ जन्मदिन मनाउनेहरुको भिडमा मरासिनीले सदरमुकाम सन्धिखर्कमा रहेको निर्मल सुस्तमनस्थिति विद्यालयमा ईलेक्टाेनिक किटलि दिएर जन्मदिन मनाउनु भएको हाे । मरासिनीले आफुले याे सानाे उपहार दिन पाउदा खुसि लागेको भन्दै सामाजिक काम र यस्ता यस्ता कामलाई आफुले निरन्तरता दिने बताए । जन्मदिन मनाउने थुप्रै तरिका भए पनि यो कार्य उदाहरणीय रहेको भन्दै मरासिनीले गरेको काम उदाहरणीय भएको विधालयकी प्रधानाध्यापक कमला भुसालले बताईन् । विधालयमा २४ जना फरक क्षमता भएका बाैदिक अपाङ्गले अध्ययन गर्ने गर्दछ ।

योगेन्द्र मरासेनी मनाए,फरक तरिकाले जन्मदिन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)

























