मकवानपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प

काठमाण्डाै – मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ । राति एक बजेर १९ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का मकवानपुरसहित काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो । यसअघि जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते शुक्रवार राति ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । यो भूकम्पबाट एक सय ५४ जनाले ज्यान गुमाएका थिए ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डा. लोकविजय अधिकारीका अनुसार नेपाल सधैँ नै भूकम्पीय जोखिममा छ । भूकम्प कहाँ र कतिबेला जान्छ भनेर पूर्वानुमान गर्न नसकिने हुँदा ठूलो भूकम्पबाट हुनसक्ने क्षति घटाउन पूर्वतयारी आवश्यक रहेकोमा उहाँको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै