प्राइम बैंक मायादेवी शाखाद्वारा एटीएम सेवा सुरु

भैरहवा, ६ पुस । प्राइम कमर्सियल बैंक लिमिटेड मायादेवी शाखा कार्यालय, रुपन्देहीले बुधबारदेखि एटीएम सेवा सुरु गरेको छ ।

बैंकका लुम्बिनी प्रदेश प्रमुख कृष्ण प्रसाद अर्यालको अध्यक्षता तथा मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा शिक्षक, व्यवसायी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । सुचारु गरिएको एटीएम सेवा यस क्षेत्रकै पहिलो रहेको बैंकले दावी गरेको छ ।

यस क्षेत्रका सेवागा्रही लाभान्वित हुने अपेक्षा गरिएको बैकका मायादेवी शाखा प्रबन्धक लोकमणि भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै