अर्घाखाँची: श्रीमानको घाँटी थिचेर हत्या

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा श्रीमतीले श्रीमानको घाँटी थिचेर हत्या गरेकी छन् । छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ बर्षिय श्रीमान बलबहादुर सार्कीको हत्या गरेकी हुन् ।

बलबहादुर र लक्ष्मी बीच मंसीर २४ गते साँझ घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए । रिसको झोंकमा लक्ष्मीले आफुले कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी थिंचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार लक्ष्मीले पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुण्डाएर मारेको बयान दिएकी छिन् । श्रीमानको हत्या गरेपछी उनले आफुलाई ‘श्रीमानले कुटपिट गरेको’ भन्दै गाउँमा गुहार मागेकी थिईन् । सार्की दाम्पतीले झगडा गर्नु अघि रक्सी सेवन गरेका थिए ।

लक्ष्मीलाई पक्राउ गरीएको र अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको डिएसपी रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै