मापदण्ड अनुसार काम नगरेको भन्दै नदिजन्य पदार्थको बिक्रि वितरणमा रोक लगाउने नेकपाको निर्णय

अर्घाखाँची । बिष्लब नेतृत्वको नेपाल कम्युनिस्ट पाटिले सितगगा नगरपालिका वडा न ९ राप्ती नदिमा मापदण्डअनुसार काम नगरेको भन्दै नदिजन्य पदार्थको बिक्रि वितरणमा रोक लगाउने निर्णय गरेको छ ।

नेकपा नेता नवीन खड्काले नियम विपरीत नदिजन्य पदार्थको उत्खनन गरेको भन्दै आफुहरूले झन्डा गाडेको खड्काले बताए जनताको सम्पत्तिको दुरुपयोग गनें जोकोहिलाइ पनि कायबाहि गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै