जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची द्वारा कोभिड सम्बन्धि सचेततामुलक कार्यक्रम अन्तर्गत माक्स वितरण तथा माइकिङ

५ माघ, नवीन रसाइली अर्घाखाँची । अर्घाखाँची जिल्लामा कोरोना भाईरस कोभिड १९ सम्बन्धि सचेतना जगाउने उदेश्यका साथ आज बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची तथा मातहत पोष्टहरुबाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले सचेतनामुलक कार्यक्रम अन्तर्गत माक्स वितरण तथा माइकिङ कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाका विभिन्न ठाउँमा गरिएको सवारी साधन चेकजाँचको क्रममा सार्बजनिक सवारी साधनले कोभिड १९ बाट बच्नको लागी सुरक्षा मापदण्ड पालना गरे/नगरेको, सवारी साधनमा मास्क र सेनिटाईजर भए नभएको, सवारी चालक, सह- चालक तथा यात्रुहरुले मास्क प्रयोग गरे नगरेको सम्बन्धि जानकारी लिइएको थियो ।

विभिन्न ठाउँमा गरिएको चेकजाँचमा ३ पटकमा करिब २०० पिस मास्क बितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । यस्तै सचेततामुलक कार्यक्रममा कोभिड १९ बाट कसरी सुरक्षित हुने सम्बन्धि माईकिङ समेत गरीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

ठूलो पानी पर्ने क्रम घट्दै

आज २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना

- Advertisement -spot_img
-Advertisement-spot_img