अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न

१७ पुस, अर्घाखाँची । अर्घाखाँची जिल्ला सन्धिखर्कमा रहेको अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा एक कार्यक्रमका बिच सन्धिखर्कको पाणिनि बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।

अर्घाखाँची सहकारी संस्थाको साधारण सभामा शेयर सदस्य मध्ये बाट ७० बर्ष उमेर पुगेका दुई जना जेष्ठ सदस्यहरु जगन्नाथ भुसाल र ठाकुर ढकाललाई सम्मान गरिएको छ । साथै सहकारी सदस्य मध्ये बाट एस.इ.इ मा उत्कृष्ट जिपिए ल्याउने संस्थागत तथा सामुदायिक तर्फका तीन जना विद्यार्थीका अभिभावकहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिका वार्ड नं. ४ का असायह ४ वर्षीय बालकलाई नगत रु ५००० आर्थिक सहयोग समेत प्रदान गरिएको थियो ।

साधारण सभा कार्यक्रममा सन्धिखर्क नगरपालिका सहकारी शाखाका प्रमुख अधिकृत जिबनारायण आचार्य, जिल्ला बचत संघका सचिव तथा साथी सहकारीका अध्यक्ष धर्मराज भुसाल, त्रिबेणि सहकारी संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरे, शिलशिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष माधब राज चुदाली,सुर्योदय सहकारी संस्था कि अध्यक्ष शुशिला भुसाल लगायतको उपस्थित रहेको थियो ।

साधारण सभामा जिबनाराण आचार्य ,धर्मराज भुसाल कमल प्रसाद घिमिरे ,माधबराज चुदाली,शुशिला भुसाल लगायतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै पुरुष शेयर सदस्यको तर्फबाट पशुपति ढकाल, महिला सदस्यको तर्फबाट मन्जु घिमिरे पौडेल तथा युबा सदस्यको तर्फबाट धर्मेन्द्र बिकले धन्यवाद ज्ञापन गरेका थिए । उक्त साधारण सभामा अध्यक्षले प्रस्तुत गरेको साङाठनीक प्रतिबेदन तथा लेखा समितिको प्रतिबेदन सर्बसम्मत पास भएको थियो ।

साधारण सभा संस्थाका अध्यक्ष द्रोण प्रसाद भुसालको अध्यक्षता उपाध्यक्ष बाबुराम शर्माको स्वागत तथा सचीव बिष्णु प्रसाद बस्यालको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै