एग्रो फरेष्टि बहुप्राविधिक शिक्षालय मथुरामा ७१ सदस्यीय सहितको अनेरास्ववियू क्याम्पस कमिटी गठन

नवीन रसाइली, अर्घाखाँची । एग्रो फरेष्टि बहुप्राबिधिक शिक्षालय मथुरा अर्घाखाँचीमा अनेरास्ववियू क्याम्पस कमिटी गठन भएको छ ।

नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आज आइतबार मधुरामा पपुलर भुषालको अध्यक्षतामा ७१ सदस्यीय अनेरास्ववियू क्याम्पस कमिटी गठन गरिएको अनेरास्ववियूका जिल्ला अध्यक्ष सागर परियारले बताए ।

संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रममाअनेरास्ववियू केन्द्रिय सचिव नारायण शर्मा, जिल्ला कमिटी अध्यक्ष सागर परियार लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए ।
कार्यक्रम जिल्ला कमिटी सह सचिब बिकास पाण्डेको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

- Advertisement -spot_img
-Advertisement-spot_img