हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • आज हिमाली केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
  • पहाडी क्षेत्रमा आंशिक बदली रही तराई क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ ।
  • बिहानपख हुस्सु र कुहिरो लाग्नुका साथै काठमाण्डौसहित देशभर चिसो बढेको छ ।

काठमाण्डौ –  आज हिमाली केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । मौसम  पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

यस्तै, बिहानपख तराई क्षेत्र, काठमाण्डौ उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ । राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

काठमाण्डौ सहित देशभर चिसो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौर देउरालीमा आज खुला भलिबल प्रतियोगिताको उद्घाटन प्रथम हुनेलाई ४० हजार रुपैयाँ पुरस्कार

विद्यार्थीलाई शिक्षा,समाजलाई प्रेरणा र परिवारलाई आम्दानी : विष्णुको कर्मशील जीवन

एनपीएल : सन्दीपले लिए ह्याट्रिकसहित ६ विकेट

पूर्वी क्षेत्रमा बिहानै भूकम्पको धक्का महसुस

धन्चौर देउरालीमा खुला पुरुष भलिबल प्रतियोगिता हुँदै, विजेतालाई ४० हजार पुरस्कार

- Advertisement -spot_img
-Advertisement-spot_img