पूर्वी क्षेत्रमा बिहानै भूकम्पको धक्का महसुस

समाचार सारांश
Auto Generated by AI
  • आज बिहान पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ।
  • भूकम्पको धक्का नेपालका विभिन्न जिल्लाका साथै भारत, भुटान र चीनमा पनि महसुस गरिएको छ।
  • अहिलेसम्म कुनै पनि मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन।

काठमाण्डौ – नेपालको पूर्वी क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ४ बजेर ४५ मिनेटमा गएको भूकम्पका कारण पूर्वी नेपालका विभिन्न जिल्लामा धक्का महसुस गरिएको स्थानीय बासिन्दाले बताएका छन् । पूर्वी नेपालका हिमाली तथा तराईका विभिन्न जिल्लामा धक्का महसुस भएको हो ।

भूकम्पको धक्का नेपालसहित भारत, भुटान र चीनमा समेत महसुस गरिएको छ । भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण भने प्राप्त हुन बाँकी छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक जानकारीअनुसार ताप्लेजुङको लेलेपबाट झण्डै २० किलोमिटर उत्तरतर्फ केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एनपीएल : सन्दीपले लिए ह्याट्रिकसहित ६ विकेट

धन्चौर देउरालीमा खुला पुरुष भलिबल प्रतियोगिता हुँदै, विजेतालाई ४० हजार पुरस्कार

मेहनत र लगनशीलताले किबी खेतीमा सफलता हासिल गर्दै विष्णु

आज, भोलि र पर्सिसम्म देशका धेरै ठाउँको मौसम सफा रहने

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दै

- Advertisement -spot_img
-Advertisement-spot_img