आज, भोलि र पर्सिसम्म देशका धेरै ठाउँको मौसम सफा रहने

समाचार सारांश
Auto Generated by AI
  • आज, भोलि र पर्सि देशका धेरै ठाउँमा मौसम सामान्यतया सफा रहनेछ।
  • भाइटीकाको दिन पनि मौसम घमाइलो हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • केही हिमाली तथा पहाडी भूभागमा भने छिटपुट वर्षा र हिमपातको सम्भावना छ।

काठमाण्डौ – आज, भोलि र पर्सिसम्म देशका धेरै ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण थोरै ठाउँमा मात्रै छिटपुट वर्षा र हिमपातको सम्भावना छ ।

आज देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली छ । हिमाली एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई, उपत्यका तथा खोँचमा बिहानपख थोरै ठाउँमा हुस्सु/कुहिरो लागेको छ ।

भोलि भाइटीकाका दिन पनि मौसम घमाइलो हुनेछ । हिमाली थोरै ठाउँमा हिमपात तथा पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पर्सि २६ गते बिहीबार देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दै

धन्चौर पाकुमा भलिबल प्रतियोगिता सम्पन्न, सितगंगा युवा क्लब बन्यो च्याम्पियन

तिहारको चौथो दिन आज गाईपूजा गरिँदै

२ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने सरकारको निर्णय

आज बेलुका घरघरमा लक्ष्मीको पूजा आराधना गरिँदै

- Advertisement -spot_img
-Advertisement-spot_img