आजदेखि देशभरको मौसममा सुधार

समाचार सारांश
Auto Generated by AI
  • आजदेखि देशभरको मौसममा क्रमिक सुधार आउने भएको छ।
  • हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि तराईमा मौसम सफा रहनेछ।
  • केही प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

काठमाण्डौ – मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ ।

गएको बुधबार, बिहीबार र शुक्रबार देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम तथा थोरै ठाउँमा ठूलो पानी परेको थियो । हिजो शनिबार बिहानसम्म पनि काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पानी परेकोमा दिउँसोपछि रोकिएको हो ।

पछिल्लो १२ घण्टामा एक/दुई ठाउँमा हल्का वर्षाबाहेक पानी परेको छैन । महाशाखाकाअनुसार हिजो बेलुका बझाङका एक/दुई ठाउँमा हल्का पानी परेको थियो ।

आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहने अनुमान छ ।

कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी एक/दुई ठाउँमा मात्रै मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सुनचाँदीको भाउ घट्यो

दशैँका लागि मध्यम तथा लामो दूरीका गाडीको रुट परमिट खुला

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा : ठूलो पानी नपर्ने

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

चाडपर्वमा कुनै शंकास्पद गतिविधि भएमा तत्काल खबर गर्न प्रहरीको आग्रह

- Advertisement -spot_img
-Advertisement-spot_img