सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ – हिजो बढेको सुनचाँदीको भाउ आज घटेको छ ।  आज सुन २ हजार १ रुपैयाँले घटेर तोलामा २ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार पनि सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँले बढेको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ४४० रुपैयाँ थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

दशैँका लागि मध्यम तथा लामो दूरीका गाडीको रुट परमिट खुला

आजदेखि देशभरको मौसममा सुधार

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा : ठूलो पानी नपर्ने

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

चाडपर्वमा कुनै शंकास्पद गतिविधि भएमा तत्काल खबर गर्न प्रहरीको आग्रह

- Advertisement -spot_img
-Advertisement-spot_img