शितगंगा महोत्सवको सम्पुर्ण तयारी पुरा आज उद्घाटन हुने

twitter sharing buttonmessenger sharing buttonहृदय भुसाल अर्घाखाँची ।आज पुस ९ गते बाट सञ्चालन हुन लागेको चौथो शितगंगा महोत्सवमा कृषि उत्पादन प्रर्दशनीको सम्पुर्ण तयारी पुरा भएको आयोजक शितगंगा उद्योग बाणिज्य संघले जनाएको छ ।महोत्सवमा स्टल निर्माण ,गेट निमार्ण स्टेज बालउद्यानको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । महोत्सवको शितगंगा नगरपालिका प्रमुख टबिलाल पौडेलले उद्धघाटन गर्ने कार्यक्रम रहेको उधोगबाणिज्य संघका बरिस्ठ उपाध्यक्ष अर्जुन बुढाले जानकारी दिनु भयो ।

यस पटको प्रमुख आर्कषक डमरुदहमा डुंगा सञ्चालन रहेकोले मेलाका निर्देशक शुशिल केसीले बताउदै आन्तरिक प्रर्यटक भित्राउन यसले सहयोग सहयोग  गर्ने बताउनु भयो  । शितगंगा नगरपालिकाले बिभिन्न बिधामा कृषिको उत्पादन प्रतिस्पर्धा गराएर पुरस्कार तथा सम्मान गर्ने समेत कार्यक्रम रहेको अध्यक्ष लक्ष्मण पन्थीले बताउनु भयो ।

सांस्कृतिक तथा औद्योगिक महोत्सव २०८२ तयारी अन्तिम अबस्थामा पुगेको छ । शितगंगा उद्योग वाणिज्य संघको आयोजना तथा नमस्ते अर्घाखाँची समाजको सहआयोजनामा हुने महोत्सवका लागि प्रचार प्रसार तथा स्थल निर्माणको काम धमाधम भइरहेको आयोजक पत्रकार अराजसिंह बेल्वासेले जानकारी दिनु भयो  । पौष ९ गते देखि २१ गते सम्म संचालन हुने उक्त महोत्सवमा उक्त महोत्सवमा १ सय बढि स्टल बुुकिंङ भइसकेको मेलाका निर्देशक सुशील केसीले बताउनु भयो । उक्त महोत्सवले पर्यटन प्रबर्द्धनमा समेत सहयोग पुराउने आयोजकले अपेक्षा लिएको छ । महोत्सवमा रास्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति सगै स्थानिय  उत्पादनको प्रबर्द्धन समेत गर्ने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img