नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीद्वारा मुख्य मन्त्रीलाई स्मण पत्र

हृदय भुसाल। नेकपा (एकीकृत समाजबादी) लुम्बिनी प्रदेश कमिटीले सोमबार मुख्य मन्त्रीलाई स्मरणपत्र बुझाएको छ। पार्टी केन्द्रको दोस्रो चरणको सुशासन र रोजगारी समाजबादको तयारी आन्दोलनको कार्यक्रम अन्तरगत उक्त स्मरण पत्र पेस गरिको हो । यस अघि नै पेस भएको ज्ञापन पत्र उपर  पुनःस्मरण पत्र मुख्य मन्त्री चेत नारायण आचार्यलाई पार्टी केन्द्रिय कमिटी उपमहासचिव एबम लुम्बिनी प्रदेश इन्चार्ज मेटमणी चौधरी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष अब्दुल हुसेन खा लगायतका नेताहरु सहित स्मरण पत्र पेस गरिएको पार्टी प्रदेश कमिटी सचिब नारायण शर्माले बताउनु भयो ।  पार्टी प्रदेश कमिटीले माग पत्रका सम्बन्धमा पु:न २५ बुदामा  स्मरण बुझाएको  प्रदेश  अध्यक्ष अब्दुल हुसेनले बताउनु भयो ।
अब्दुल हुसेनका अनुसार  मुख्य मन्त्री लाई एक प्रदेश निर्बाचन क्षेत्र १ योजना समाबेश हुने गरी “५२ निर्बाचन क्षेत्र ५२ योजना” पार्टी प्रदेश कमिटीको तर्फ बाट योजना माग गरी माग पत्र बुझाईएको बताउनु भयो  । पार्टीले आन्दोलनका विभिन्न कार्यक्रमलाई ब्यबस्थित र प्रभावकारी रुपमा अगाडी बढाएको प्रदेश इन्चार्ज मेटमणि चौधरीले बताउनु भयो । पत्र बुझदै मुख्यमन्त्री आचार्यले उक्त मागमा आफ्नो ध्यान गएको भन्दै सकेसम्म सम्बोधन गर्ने बताउनु भयो । पार्टी उपमहासचिव मेटमणी चौधरी, केन्द्रिय सदस्य एबम लुम्बिनी प्रदेश सभा सदस्य भगवती अधिकारी, केन्द्रिय सदस्य मिना परियार सहित प्रदेश कमिटीका पदाधिकारी सदस्यहरुको उपस्थितिमा स्मरण पत्र बुझाएको पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै