गाउँ फर्क छ स्वर्ग

निम्बतरु

जब म गाउँ फर्के
जूनकीरीले स्वागत गर्न आइपुग्यो
एकाबिहानै चाँचरीले गीत गयो
त्यो भन्दा पहिला घडीभाले कुखुरी काँ गर्यो
मलाई उस्ले ब्युँझायो
शहरमा सुतेकालाई कसैले ब्युँझाउँदैन

जब म गाउँ पुगें
दबेर रहेको खोल्साको पानीको मुल सोर्सायो
लाग्छ पुनर्स्थापना भए प्रकृतिहरु
च्यापिएर रहेका बादलहरु उड्न थाले

जब म गाउँ आइपुग्नै थालें
घर छेउ खेल्ने बतासहरु सर्सराउन थालिहाले
डाँडा छेउ आक्कलझुक्कल देखिने जून मुस्काउन थाल्यो
कतै अभ्यस्त भइरहने इन्द्रेणी आँगनमा नै उभिन आयो

एकिनका साथ
म गाउँ छिट्टै पुग्नेछु
घाम डुब्नु अगावै
म पुगुँला पक्कै
मनका रहरहरु घुमेर फर्केपछि
सपनाहरु पुग्नुभन्दा म अगावै
गाउँ फर्क छ स्वर्ग
साथी ! एकपल्ट गाउँ फर्क ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

- Advertisement -spot_img
-Advertisement-spot_img