सामाजिक तथा राजनीतिक ब्यक्तित्व जिसिलाई मातृशोक

हृदय भुसाल अर्घाखाँची।  सामाजिक तथा राजनीति ब्यक्तित्व लिला जिसिलाई मातृशोक परेको छ ।

उहाँकि  आमा कृष्णदेवी जीसीको गत शनिबार निधन भएको हो । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर निवासी कृष्णदेवीको ७२ वर्षको उमेरका यही चैत २३ गते निधन भएको उनको परिवारले जानकारी दिएको छ ।

स्वर्गीय कृष्णदेवीकी श्रीमान् धनबहादुर जीसी, चार छोरा र चार जना छोरी छन् । लिला सगै  कुल बहादुर यम बहादुर,कृष्ण साथै छोरीहरु सम्पुर्ण जिसि परिवार शोकमा पर्नु भएको हो ।

विभिन्न संघ सस्थामा आवद्ध समेत रहनु भएका जिसि पोखराबाट संचालित फेवा अध्यक्ष,अर्घाखाँची–पोखरा सम्पर्क समाजका सल्लाहकार र नमस्ते पार्टी प्यालेसका संस्थापक तथा सीईओ समेत  रहनु भएको छ । सफल युबा व्यावसायि जिसि सकारात्मक सोच भएका युबा नेता समेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज तेस्रो दिन, प्युठान र गुल्मीबीच पहिलो प्रतिस्पर्धा हुँदै

अब काठमाण्डौबाटै अरु जिल्लाको नागरिकता प्रतिलिपि बनाउन सकिने

जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

धन्चौरमा क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चार खेल हुँदै, खेलप्रेमीमा उत्साह

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

- Advertisement -spot_img
-Advertisement-spot_img