गाडी दुर्घटना: दुईजना मृत्यु दुईजना घाइते

हृदय भुसाल अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका-३ ढुगाडे भन्ने  ठाउँमा बिहान ३:५० बजेको समयमा  सिङ्ल क्याप गाडी  दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सवारी जीप अनियन्त्रित भई बाटोदेखि अन्दाजी २ सय ५० मिटर तल खस्दा गाडीमा सबार ४ जना मध्ये दुईजनाको मृत्यु भएको हो। उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

दुर्घटना परि मृत्यु हुनेमा गाडी  चालक मालारानी-४ का २२ वर्षीय दिलिप खनाल र मालारानी-४ कै २१ वर्षीय बालकृष्ण रिजाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको ।

अन्य दुईजना घाइतेलाई उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला हस्पिटलका स्वास्थकर्मी अशोक चौहानले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img