समुन्द्रको आगो

निम्बतरु

हल्ला त्यसै मच्चिएको होइन
बिना कारण कोलाहल फैलिएको होइन
गाउँमा कोही नयाँ अपरिचित आएको हुनुपर्छ
एक्कासी चन्द्रमा नै आगो भएको हुनुपर्छ
एक्कासी समुन्द्र नै आगो भएको हुनुपर्छ

शहरबाट कोही आएको हुनुपर्छ गाउँमा नयाँ
गल्लीमा कोही हिँडेको हुनुपर्छ
अकस्मात् हल्ला भएको छ

फूलहरुलाई वैराग्य लाग्यो कि
जूनलाई बिरह छुट्यो कि
इन्द्रेणीलाई उदासी छायो कि
अकस्मात् हल्ला भएको छ
जँगलमा कुनै नयाँ आयो कि
चराहरु हल्ला गर्दैछन

म यसै लाटो बनेर सबैथोक हेरिरहें
गुइलेन बेरी सिन्ड्रोमको बिमारीले जस्तै
हात र खुट्टाहरु शून्य भैसके
अब माँशपेशी चलेको छैन
केबलले आँखाहरु मात्रै चलायमान छन
केबल आँखा बाँचिरहेछ
आँसु पनि छैन
केबल देखिरहेछु कि
आफू माथि छायाहरु खसिरहेको
छायाले सम्म छ मलाई थिचिरहेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज तेस्रो दिन, प्युठान र गुल्मीबीच पहिलो प्रतिस्पर्धा हुँदै

अब काठमाण्डौबाटै अरु जिल्लाको नागरिकता प्रतिलिपि बनाउन सकिने

जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

धन्चौरमा क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चार खेल हुँदै, खेलप्रेमीमा उत्साह

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

- Advertisement -spot_img
-Advertisement-spot_img