सुशासनका लागि कसैसँग सम्झाैता गर्दिनँ : मेयर शाह

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने हल्ला गलत रहेकाे बताउनुभएकाे छ ।

मेयर शाहले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भ्यु टावरको नक्शा पास मेयरले गर्ने कानूनी प्रावधान नरहेको सम्झाउँदै महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने हल्ला गलत रहेको बताउनुभएको हाे ।

दुई जनाले अनियमितता गरेकोले महानगरले हटाएको र राम्रो काम गर्ने दुई जनालाई सङ्घीय सरकारले नै हटाएको शाहको दाबी छ । विधि र प्रक्रियाबाट मन्त्रीसँग समन्वय गर्दा पनि सहयोग नगरेको उहाँले उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज र भोलि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना : सावधानी अपनाउन आग्रह

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

- Advertisement -spot_img
-Advertisement-spot_img