कर्मचारी संगठनद्वारा तिजको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

अशोक खनाल अर्घाखाँची ।
नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) निकटको शुभेच्छुक संगठन नेपाल रास्ट्रिय कर्मचारी संगठन तथा नेपाल रास्ट्रिय कर्मचारी महासंघ अर्घाखाँचीले नेपाली महिलाहरुको महानपर्व हरितालिका तिज -२०८१ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) का केन्द्रिय सदस्य तथा पुर्ब रास्ट्रिय सभा चन्द्र बहादुर खड्का उज्ज्वलको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा ( माओबादी केन्द्र ) का केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज ठाकुर कुमार बिक , केन्द्रिय सदस्य तथा महिला नेतृ छम कुमारी खनाल चिनारी , जिल्ला संयोजक राजेन्द्र भुसाल प्रदेश सचिवालय सदस्य ठाकुर र्सौराग नेपाल रास्ट्रिय कर्मचारी महासंघका जिल्ला अध्यक्ष पुर्ण पराजुली नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल प्रेस सेन्टर अर्घाखाँचीका अध्यक्ष ऋषिराम भुसाल लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा जिल्ला बाट सरुवा भै जाने तथा जिल्लामा आउने कर्मचारीहरु लाई बिदाइ तथा सम्मान गरिएको थियो ।
कार्यक्रम संगठनका जिल्ला अध्यक्ष यादब सापकोटाको अध्यक्षता संगठनका सहसचिव मरिच कुमार लामाको स्वागत तथा दुर्गा बिकको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आरिचौरमा आज क्रिकेटको फाइनल, विजेताले एक लाख र उपविजेताले ५० हजार पाउने

पाल्पामा नेपाली कम्युनिस्ट पार्टीद्वारा राष्ट्रिय जागरण अभियान सुरु

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

धन्चौर आरिचौरमा जारी क्रिकेट प्रतियोगिताको आज पाँचौँ दिन, रोमाञ्चक प्रतिस्पर्धा हुँदै

धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने

- Advertisement -spot_img
-Advertisement-spot_img