२८ जेष्ठ २०८३, बिहिबार
२८ जेष्ठ २०८३, बिहिबार

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पाैडेलले दायित्व सिर्जना भइसकेको रकमकाे भुक्तानी नरोकिने बताउनुभयो । सम्पन्न भएका कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको पनि उहाँले जानकारी गराउनुभएको छ ।

पाैडेलले पूर्वाधार निर्माणमा गुणस्तरमा ध्यान दिन, तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । निर्माण व्यवसायीले प्रदेश र पालिकासमेत बाट गरेर झन्डै ६० अर्ब रुपैयाँ बराबर भुक्तानी पाउन बाँकी रहेको दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै