पाल्पाको निस्दीमा जिप दुर्घटना: १४ जना घाइते

पदम गैरे पाल्पा । पाल्पाको निस्दीमा भएको जीप दुर्घटनामा परी १४ यात्रु घाइते भएका छन् । लु १ ज ३३२४ नम्बरको जीप निस्दी गाउ“पालिका–४, मतियारडा“डास्थित भित्री कच्ची सडक खण्डमा दुर्घटनामा भएको हो ।
नवलपरासी (बर्दघाट सुस्तापुर्ब) को अरुणखोलाबाट पाल्पाको निस्दी गाउ“पालिका–३, खादरतर्फ आउ“दै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।
दुर्घटनास्थलमा प्रहरी चौकी रुक्सेभन्ज्याङ र इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी टोली खटिएको छ । दुर्घटनामा घाइतेलाई उपचारको लागी नवलपरासीतर्फ पठाएको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउने बाकी  रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरको तल्ला पाकुमा कात्तिक २० देखि खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनायाे

पोखरालाई हराउँदै लुम्बिनी एनपीएलको शीर्षस्थानमा

त्रिवेणीद्वारा राज्यलाई १ वर्षमै १२ लाख २० हजार बढीको योगदानः शेयर सदस्यलाई ५.६७ प्रतिशत लाभांश, ऋणी र नियमित बचतकर्तालाई पनि बोनस

सर्वोच्चका प्रस्तावित ४ न्यायाधीश विरुद्ध ९ उजुरी

- Advertisement -spot_img
-Advertisement-spot_img