उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठव्रत समापन

समाचार सारांश
Auto Generated by AI
  • आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व विधिपूर्वक सम्पन्न भएको छ।
  • नदी र पोखरी किनारमा भक्तजनहरूको घुइँचो लागी विशेष पूजा आराधना गरिएको छ।
  • सरकारले यस वर्ष छठको समापनमा समेत सार्वजनिक बिदा दिएको छ।

काठमाण्डौ – छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइएको छ ।

हिजो आइतवार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जागा बसेका ब्रतालुहरुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि ब्रत पूरा भएको छ ।

छठ मनाउँदै गरिएका नदी, पोखरी तथा जलाशय किनारमा व्रतालुहरुको घुईंचो छ । छठ पर्वका अवसरमा तराई मधेशसँगै काठमाण्डौ उपत्यका र अरु ठाउँका नदी, पोखरी तथा जलाशयका किनार सिंगारेर झकिझकाउ बनाइएको छ ।

यस वर्ष सरकारले छठ पर्व व्रतको समापनका अबसरमा आज पनि सार्वजनिक विदा दिएको छ । अघिल्ला वर्षहरुमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन अर्थात कात्तिक शुक्ल षष्ठीका दिन सार्वजनिक विदा दिदै आएकोमा यो वर्ष षष्टी र सप्तमी दुबै दिन बिदा दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अखिल नेपाल किसान महासंघ अर्घाखाँचीकाे दशाैं जिल्ला  अधिवेशन सम्पन्न

धन्चौर देउरालीमा आयोजित भलिबल प्रतियोगिता सम्पन्न, खाँचिकोट युवा क्लब बन्यो च्याम्पियन

प्रधानमन्त्रीको सचिवालयबाट हटाइए माधव खनाल

अमेरिकामा सञ्चार प्रणालीमा खराबी आएर रद्द हुने उडानको सङ्ख्या १० हजार नाघ्यो

आज विश्व मधुमेह दिवस : ३५ वर्ष उमेर पुगेपछि नियमित परीक्षण गर्न डाक्टरको सल्लाह

- Advertisement -spot_img
-Advertisement-spot_img