राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाद्वारा अर्घाखाँचीमा तीन दिने व्यवसायीक तरकारी खेती तालिम सम्पन्न

 

हृदय भुसाल अर्घाखाँची ।व्यवसायीक तरकारी खेती प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ अर्घाखाँचीले तीन दिने व्यवसायीक योजना निर्माण तथा प्रस्तुतीकरण सम्बन्धी तालिम सम्पन्न गरेको छ ।

तालिममा सन्धिखर्क नगरपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकाका ३० जना अगुवा व्यवसायीक कृषकको सहभागिता रहेको थियो। तालिममार्फत व्यवसायीक तरकारी खेतीको सम्भावना, योजना निर्माण गर्ने विधि, लगानी व्यवस्थापन, उत्पादन लागत तथा बजार रणनीतिका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

तालिमको महत्वबारे जानकारी दिँदै कार्यालय प्रमुख बिष्णु मग्रातीले व्यवसायीक कृषि विस्तारका लागि योजनाबद्ध ढंगले काम गर्न सक्ने दक्ष कृषक उत्पादन गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता तालिमले कृषकलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा व्यवसायीक तरकारी खेती विस्तार गरी कृषकको आयआर्जन वृद्धि गर्ने लक्ष्यका साथ यस्ता विभिन्न खालका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै