नेकपा (माओवादी केन्द्र) मालारानी गाउँसमितिकाे बैठक बाँगीमा सम्पन्न ।

बाबुराम रसाइली
६ असाेज २०८२, मालारानी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मालारानी गाउँपालिकाको कार्यालय बैठक मालारानी ५ बाँगीमा सम्पन्न भएको छ । बैठक पार्टी मालारानी गाउँ समितिका अध्यक्ष शाेभाखर भुसालकाे अध्यक्षता, पार्टी केन्द्रीय सदस्य तथा पुर्वराष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का (उज्वल) प्रमुख आतिथ्उता, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर कुमार विक (किशोर), पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज छमकुमारी खनाल (चिनारी), पार्टी लुम्बिनी प्रदेश कार्यालय सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसालकाे विशेष आतिथ्यमा बैठक समापन भएकाे हाे ।
बैठकमा पार्टीको वर्तमान अवस्था, जेनजी आन्दोलनले लिएकाे परिवर्तन र आगामी दिनमा पार्टी संगठनलाई सुदृढ गरेर अगाडि बढाउने विषयमा छलफल भएकाे थियाे । उक्त बैठकले तत्कालै पदाधिकारीकाे बैठकद्धारा पार्टी सुदृढका आगामी एजेन्डा तय हुने समेत छलफल गरिएकाे हाे । बैठकमा पार्टी लुम्बिनी प्रदेश समिति सदस्य शिवलाल कुवर, भेष बहादुर खड्का जिल्ला समन्वय समिति सदस्य मणिराम पराजुलीकाे समेत आतिथ्यता  रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

- Advertisement -spot_img
-Advertisement-spot_img