आलोचना


निम्बतरु

मैले केही गरेको छैन / गर्न सक्ने पनि होइन
आलोचना गरेको छु ।
मैले गर्न सकेको पो के छ?

अन्तिम सत्यको साक्षात्कार मबाट भएको छैन
संवेदनशील त परको कुरा
जोकोही पीपलको वृक्षमुनि ध्यान गर्दैमा
सम्बुध्द प्राप्त गर्दैन
संसारको निस्सारता मलाई अनुभव छ
तर वैराग्यता पैदा भएन

मैले आजसम्म के गरें
आलोचना बाहेक
प्रशंसाको भोको जो कोही छ

जानीजानी आक्रमक झारहरु रोपी हिँड्छन् बाटो बाटो
सिरु रोपेर अट्टहास हाँस्थे कोही
म दुबो रोपेर
चउरमा पल्टिरहेको छु
यसकारण निन्दा गरून् भन्ने थियो
घोर-भर्त्सना गरून् भन्ने थियो
तर कसैको आँट भएन
मैले जीवनभरको गलत कार्य बाहिर भन्दैथें
सुन्नेहरु मलाई पागल भन्दैथिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

- Advertisement -spot_img
-Advertisement-spot_img