जीवन – सधैंको नील नील

निम्बतरु

मन स्थानच्युत भएछ
जब जीवन थितिमा छैन्
मसँग जोहो केही छैन
सधैं नील नील
फेरि त्यसै पनि जीवन साँचेर साँचिदैन
चौगुना खेरा जान्छ ।
जम्मा गरेर राख्न मिल्दैन
सबै कुरा हुँदैछ
तर मन रित्तै रित्तै
सधैंको नील नील !

जीवनको कुनै अन्तिम सार छैन
मानिसले चाहेजति खोजे पनि पूर्ण अर्थ पाउन सक्दैन
कुनै निर्धारित अर्थ छैन
एउटा ठूलो ढुंगा पहाडको टुप्पोमा निरन्तर धकेलिरहनुपर्ने सजाय भयो जीवन
जब ढुंगा लगभग टुप्पोमा पुग्छ,
त्यो फेरि लडेर तल झर्छ
अनि शिशिफसले फेरि त्यो ढुंगा माथि धकेल्न थाल्छ
अनन्त चक्रमा
पहाडबाट ढुङगा फेरि तल खस्छ
फेरि धकेल्यो माथि पुर्यायो
फेरि खस्छ तल
फेरि धकेल्यो माथि पुर्यायो
फेरि खस्छ तल
जीवन
सधैंको नील नील

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै