१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

गाडी दुर्घटना: दुईजना मृत्यु दुईजना घाइते

हृदय भुसाल अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका-३ ढुगाडे भन्ने  ठाउँमा बिहान ३:५० बजेको समयमा  सिङ्ल क्याप गाडी  दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सवारी जीप अनियन्त्रित भई बाटोदेखि अन्दाजी २ सय ५० मिटर तल खस्दा गाडीमा सबार ४ जना मध्ये दुईजनाको मृत्यु भएको हो। उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

दुर्घटना परि मृत्यु हुनेमा गाडी  चालक मालारानी-४ का २२ वर्षीय दिलिप खनाल र मालारानी-४ कै २१ वर्षीय बालकृष्ण रिजाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको ।

अन्य दुईजना घाइतेलाई उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला हस्पिटलका स्वास्थकर्मी अशोक चौहानले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै