नदिमा डुबेर दुई जनाको मृत्यु

हृदय भुसाल अर्घाखाँची । भुमिस्थान नगरपालिका वडा न १० धन्चौर नेटा  निवासी जुद्व नेपालीको छोरा  १९ बर्शिय दिलिप नेपाली र मेघ बहादुर नेपाली छोरा  १७ बर्शिय अशोक नेपालीको झिमरुक खोलामा पैडी खेल्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सनिवार  दिउँसो ३:५० बजे  पैडी खेल्ने क्रममा मृत्यु भए पोछि जिल्ला हस्पिटल अर्घाखाँचीमा ल्याई मृत्यु भएको साझ डाक्टर मनिस पौडेलले जानकारी दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

माग बढेसँगै अण्डाको समर्थन मूल्य पनि बढ्यो

अशोजसम्म सरकारले ४ खर्ब ऋण उठाउने

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

- Advertisement -spot_img
-Advertisement-spot_img