२३ मंसिर २०८२, मंगलबार
२३ मंसिर २०८२, मंगलबार

समुन्द्रको आगो

निम्बतरु

हल्ला त्यसै मच्चिएको होइन
बिना कारण कोलाहल फैलिएको होइन
गाउँमा कोही नयाँ अपरिचित आएको हुनुपर्छ
एक्कासी चन्द्रमा नै आगो भएको हुनुपर्छ
एक्कासी समुन्द्र नै आगो भएको हुनुपर्छ

शहरबाट कोही आएको हुनुपर्छ गाउँमा नयाँ
गल्लीमा कोही हिँडेको हुनुपर्छ
अकस्मात् हल्ला भएको छ

फूलहरुलाई वैराग्य लाग्यो कि
जूनलाई बिरह छुट्यो कि
इन्द्रेणीलाई उदासी छायो कि
अकस्मात् हल्ला भएको छ
जँगलमा कुनै नयाँ आयो कि
चराहरु हल्ला गर्दैछन

म यसै लाटो बनेर सबैथोक हेरिरहें
गुइलेन बेरी सिन्ड्रोमको बिमारीले जस्तै
हात र खुट्टाहरु शून्य भैसके
अब माँशपेशी चलेको छैन
केबलले आँखाहरु मात्रै चलायमान छन
केबल आँखा बाँचिरहेछ
आँसु पनि छैन
केबल देखिरहेछु कि
आफू माथि छायाहरु खसिरहेको
छायाले सम्म छ मलाई थिचिरहेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै