१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

जाङ्गे

निम्बतरु

त्यति मात्रै हो इज्जत ?
जाँङ्गे
यतिले इज्जत बच्थ्यो
केटाकेटीमा ।
सात ठाउँ प्वाल हुन्थ्यो
जाङ्गेमा
आलटाल गरेर चलाउनुपर्थ्यो
नयाँ जाङ्गे लगाउन दशै आउनुपर्थ्यो ।
सपना त्यही थियो
त्यतिबेला जाङ्गे
अहिले जिन्दगी आलटाल गरेर चलाउनु परेको छ
त्यतिबेला इज्जत जाङ्गे मात्रै थियो
अहिले कता कता छोप्नुपर्छ
तर इज्जत बच्दैन

आज घाम बालेर जुनकीरी खोज्दैछु
यो हो नी त जिन्दगी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै