पहाड उराठ पहाड जीर्ण

 

#निम्बतरु

मैले आफ्नै हात सिलौटाले थिच्ने भएँ
जस्लाई मैले आफ्नो मत दिएँ
उस्ले लुतो आउँदा कमेरोले नुहाउ भन्यो
अझ उल्टो पछि पछि हिडिँयो पो !

पहाड उक्लिन शासन
झर्न शासन
सासै सासमा
मान्छेहरुले छाडेका पहाडहरु

पायक पर्ने ठाउँमा नभएर ईश्वरहरु
बेंसीमा थुप्रिएका घरहरुका नजिकै सारिदिएँ थानहरु
कुकुरहरु सरे
परेवाहरु सरेनन्
धेरै त वन- परेवा भए
ईश्वर सर्यो सरेन थाहा भएन

पहाडतिर खेतबारी बाँझो भएपछि
मान्छे आधा प्रदेशिएपछि मान्छे पनि बाँझो
प्रेम पनि बाँझो सम्बन्ध पनि बाँझो
राज्य बाँझो भयो भएन थाहा भएन

पहाड उराठ
पहाड जीर्ण
जब जवान युवायुवती छैनन् त
देशै उराठ संसारै उराठ

पहिला वनमाराले वन खान्थ्यो
मनमाराले मन
अहिले वनमाराले घरै खायो
मनमाराले जोवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज तेस्रो दिन, प्युठान र गुल्मीबीच पहिलो प्रतिस्पर्धा हुँदै

अब काठमाण्डौबाटै अरु जिल्लाको नागरिकता प्रतिलिपि बनाउन सकिने

जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

धन्चौरमा क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चार खेल हुँदै, खेलप्रेमीमा उत्साह

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

- Advertisement -spot_img
-Advertisement-spot_img