भ्रष्टाचार गरेको भन्दै पूर्वराष्ट्रपति यादव र भण्डारीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ- पूर्वराष्ट्रपति द्वय: रामवरण यादव र विद्यादेवी भण्डारीले भ्रष्टाचार गरेको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

काठमाडौँमा घर भएपनि घरभाडाबापत उनीहरूले मासिक लाख बढी रकम बुझेको भन्दै आयोगमा उजुरी परेको हो। केहि समय अगाडि  ‘काठमाडौँमै घर भएका पूर्वराष्ट्रपति यादव र भण्डारीले बुझ्छन् लाखौं घर भाडा’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै