सारंगी पूजा

 

निम्बतरु

गुरुआवाहरु
गन्धर्वहरु
सारंगी पूजा गर्न थाले
ईष्टदेवतालाई आह्वान गरेर
भूपाली बजाउ वा ओम बजाउ पहिलो धून
तर सारंगीको पेटलाई के दिने ?
पवित्र खीर
सारंगीको टाउकोमा चन्दन लगाएर मात्रै नहुने रहेछ
पेटलाई खीर दिनुपर्यो
भोको पेट त के धून देला
रेट्ने भए पनि रेट जति रेट्नुछ
खीर खुवाएर रेट
घोरेटाको गजले बेस्सरी रेट
यही त सहज बानी हो नेपालीहरुको
घोरेटाले रेटेपनि
मधुर धुन दिन्छ आनन्दले सँगीत दिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज तेस्रो दिन, प्युठान र गुल्मीबीच पहिलो प्रतिस्पर्धा हुँदै

अब काठमाण्डौबाटै अरु जिल्लाको नागरिकता प्रतिलिपि बनाउन सकिने

जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

धन्चौरमा क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चार खेल हुँदै, खेलप्रेमीमा उत्साह

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

- Advertisement -spot_img
-Advertisement-spot_img