४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

सुशासनका लागि कसैसँग सम्झाैता गर्दिनँ : मेयर शाह

Workplace

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने हल्ला गलत रहेकाे बताउनुभएकाे छ ।

मेयर शाहले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भ्यु टावरको नक्शा पास मेयरले गर्ने कानूनी प्रावधान नरहेको सम्झाउँदै महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने हल्ला गलत रहेको बताउनुभएको हाे ।

दुई जनाले अनियमितता गरेकोले महानगरले हटाएको र राम्रो काम गर्ने दुई जनालाई सङ्घीय सरकारले नै हटाएको शाहको दाबी छ । विधि र प्रक्रियाबाट मन्त्रीसँग समन्वय गर्दा पनि सहयोग नगरेको उहाँले उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै