भूमिकास्थान-रुपन्देही समाजको रक्तदान, १०७ युनिट रगत संकलन

टेकराज भुसाल,बुटवल । अर्घाखाँची भूमिकास्थान-रुपन्देही सम्पर्क समाजको आयोजनामा शनिवार बुटवलमा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
बुटवल बेलवासमा रहेको अर्घाखाँची पाटी प्यालेसमा भएको रक्तदान कार्यक्रममा १०७ जनाले रक्तदान गरेका थिए।
रक्तदान कार्यक्रमकाे  शुभारम्भ बुटवल १३ का कार्यवाहक वडाध्यक्ष लालबहादुर गुरुङले गर्नुभएको थियोे।
त्यस अवसरमा गुरुङले रक्तदान जस्तो मानवीय कामलाई समाजले अगाडि बढाएकोमा प्रशंसा गर्दै सामाजिक क्षेत्रमा संस्थालाई अझ बढी सक्रिय बनाइराख्न आग्रह गर्नुभयो।

समाजका अध्यक्ष लक्ष्मण बेल्वासेले रक्तदान जस्तो मानवीय कार्यलाई समाजले निरन्तरता दिने बताउनुभयाे । उहाँले रचनात्मक क्रियाकलापमा समाजलाई सधै सक्रिय बनाइराख्न सबैको साथ, सहयोग र सुझाव आवश्यक रहेको बताउनुभयाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज तेस्रो दिन, प्युठान र गुल्मीबीच पहिलो प्रतिस्पर्धा हुँदै

अब काठमाण्डौबाटै अरु जिल्लाको नागरिकता प्रतिलिपि बनाउन सकिने

जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

धन्चौरमा क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चार खेल हुँदै, खेलप्रेमीमा उत्साह

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

- Advertisement -spot_img
-Advertisement-spot_img