२३ मंसिर २०८२, मंगलबार
२३ मंसिर २०८२, मंगलबार

नेकपा एकीकृत समाजबादी अर्घाखाँचीको पुर्ण बैठक सम्पन्न चैत्र ३० र ३१ गते जिल्ला अधिबेशन हुने

हृदय भुसाल अर्घाखाँची । नेकपा एकीकृत समाजबादी अर्घाखाँची जिल्ला कमिटीको दशौ पुर्ण बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रिय कमिटी सचीव सोम प्रसाद पान्डेले नेपाली कम्युनिस्ट पार्टीको बिकास,बिस्तार  सगै बिकास र समृद्धिको महत्त्वपूर्ण एजेन्डा अगाडी बढाएको बताउनु भयो । पार्टी केन्द्र र प्रदेशको अन्तरपार्टी निर्देशिका बारे जानकारी गराउदै नेता पान्डेले पार्टी नयाँ कार्यक्रमका साथ पार्टी संगठन बिस्तारको काममा अगाडी बढेको बताउनु भयो । पार्टीले जनता र रास्ट्रको पक्षमा महत्त्वपूर्ण एजेन्डाहरु ढ्र्ढतापुर्बक उठाएको भन्दै पार्टी कमजोर नभएको समेत नेता पान्डेले  बताउनु भयो । बैठकमा पार्टी केन्द्रिय सदस्य तथा अर्घाखाँची  जिल्ला इन्चार्ज पिताम्बर सारु, केन्द्रिय सदस्य जिल्ला सहइन्चार्ज सुशील भट्टराई, पार्टी जिल्ला अध्यक्ष रामबहादुर चौहान, केन्द्रिय परिसद सदस्य अनिरुद्र सुबेदी,नारायण शर्मा हृदय भुसाल,डेम नेपाली  लगायतले  मनतब्य व्यक्त गर्नु भएको थियो ।बैठकमा ६ वटै पालिकाको पार्टी संगठनको अबस्था बारे रिपोर्ट/रिपोर्टिङ/ आगामी चैत्र ३० र ३१ गते जिल्ला अधिबेशन गर्ने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ । पार्टीको पालिका अधिबेशन फागुन ३० गते सम्म गर्ने,प्रदेश अधिबेशनको प्रतिनिधि छनोट फागुन १० गते भित्र पालिका स्तरियमा छनोट गर्ने,जनसगठनको थप ब्यबस्थित गर्ने, पार्टी ,सगठन बिस्तार लगायतका महत्त्वपूर्ण निर्णय गरिएको पार्टी सचीव युबराज पौडेलले बताए । बैठक पार्टीका जिल्ला अध्यक्ष रामबहादुर चौहानको अध्यक्षता सचीव युबराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै