हाम्रो पार्टीका पनि कमजोरी छन्: माओवादी नेता श्रेष्ठ

हृदय भुसाल अर्घाखाँची ।नेकपा माओवादी केन्द्रका बरिस्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले आफ्नो पार्टीका पनि काम गर्ने क्रममा केहि कमजोरि भएको बताए । प्रेस सेन्टर नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले बिगतका कमि कमजोरी लाई सच्चाई दृढ़ बिश्वासका साथ बिकास र समृद्धिको यात्रामा अगाडी बढ्ने बताए । नेता श्रेष्ठले भने, सरकारले देश चलाउने अबस्था  नभए र सरकारलाई  जनताले थाम्ने  नसक्ने अवस्था आए हामी सरकार जाने परिस्थिति रहन्छ,हामी बाम एकताको पक्षमा छौं, तर तत्काल एमाले संग त्यो सम्भावना छैन,जनताको सुझावलाई ग्रहण गरेर जनादेश बमोजिम अगाडी बढ्छौ,। उधोगि,ब्यापारी,नेता कर्मचारी कसैलाई पनि आफू गृहमन्त्री हुदा अनुसन्धानको दायरामा कानुन बमोजिम कार्बाही अगाडी बढाएको पुर्ब गृहमन्त्री श्रेष्ठले बताए । बिदेशी भुमिमा रहेका श्रमिकहरु लाई स्वदेशभुमि फिर्ता गरि रोजगारको अबसरका लागी काम नगरे राजनीति परिवर्तनको पुष्टि नहुने भन्दै नेता श्रेष्ठले  त्यसका लागी राजनीतिक स्थिरता, प्रतिबद्धता र नयाँ भिजनका साथ अगाडी बढ्नु पर्ने  बताए । प्रेस सेन्टर अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय नेताहरू चन्द्र बहादुर खड्का, ठाकुर कुमार  बिक,छ्मकुमारी खनाल, अनिल किसोर घिमिरे,जिल्ला अध्यक्ष राजेन्द्र भुसाल, प्रेस सेन्टरका केन्द्रिय सदस्य अशोक खनाल लगायतको आथित्यता रहेको थियो । कार्यक्रम सेन्टरका जिल्ला अध्यक्ष रिसिराम भुसालको अध्यक्षता, सचीव बसन्त बिकको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै