पक्षघात पीडित सार्कीलाई अर्घाखाँची सम्पर्क मंच काेरियाकाे आर्थिक सहयोग

अर्घाखाँची ।  अर्घाखाँची भूमिकास्थान- १ पैयापाटाका लाेके सार्कीलाई उपचार गर्न आर्थिक सहयोग जुटेको छ।

दक्षिण काेरियामा रहेकाहरुले पठाएको ४० हजार रुपैयाँ सहयोग साेमबार सार्कीलाई लुम्बिनी प्रदेश दक्षिण काेरिया सम्पर्क मंचका अध्यक्ष हिमाल खनाल, बालशिक्षा माविका पूर्व प्रअ हिमलाल खनाल, युवा सामाजिक व्यक्तित्व बाबुराम खनाल र भूमिकास्थान युवा संजालका संयाेजक टेकराज भुसालले हस्तान्तरण गरेका हुन।

रुद्र पाैडेलकाे नेतृत्वमा रहेको अर्घाखाँची सम्पर्क मंच दक्षिण काेरियाले सार्कीलाई उलपब्ध गराउन सहयोग रकम पठाएकाे थियो।

घरको प्रमुख मान्छेलाई नै पक्षघातले च्यापेपछि घरमा आर्थिक अवस्था कमजोर भएका सार्कीको उपचारमा आर्थिक समस्या उत्पन्न भएको छ।

त्यस्तै सम्पर्क मंचले केहि दिनअघि बाेनम्याराे राेगबाट पीडित ६ वर्षीय बालिका माहिरा विश्वकर्मालाई १ लाख रुपैयाँ, बालशिक्षा मावि भूमिकास्थान १ साम्नेगाउँका विद्यार्थीलाई शैक्षिक सामाग्री समेत वितरण गरेको लुम्बिनी प्रदेश दक्षिण काेरिया सम्पर्क मंचका अध्यक्ष हिमाल खनालले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

- Advertisement -spot_img
-Advertisement-spot_img