बालशिक्षा माविको स्वर्ण महाेत्सव सम्पन्न

टेकराज भुसाल,अर्घाखाँची।  भूमिकास्थान नगरपालिका वार्ड १ स्थित बालशिक्षा माध्यमिक विद्यालयले विद्यालयको स्थापनाकाे ५० औं वर्षको अवसरमा स्वर्ण महाेत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।

साताव्यापी विविध खेलकुद र अतिरिक्ति क्रियाकलाप गरेको विद्यालयले माघ १२  गते शनिवार भव्य समारोहकाबीच विद्यालयको स्वर्ण महाेत्सव मनाएको हो ।

उक्त स्वर्ण महाेत्सवकाे भूमिकास्थान नगरपालिका नगरप्रमुख झविलाल थापाले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो।

साेहि अवसर नगरप्रमुख थापाले शिक्षाको विकास बिना राष्ट्रको विकास हुन नसक्ने हुँदा सबै मिलेर आ-आफ्नो ठाउँ बाट शिक्षाको विकासको लागि सकेको योगदान गर्नुपर्ने बताउनुभयो।

विद्यालयको भौतिक र शैक्षिक उपलब्धिको प्रशंसा गर्दै अझै राम्रो गर्दै जानै विश्वास व्यक्त गर्दै नगरपालिकाबाट विद्यालयलाई आगामी दिनमा आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा नगर उपप्रमुख बालाकृष्ण बन्जाडे, शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुली लगायतले बाेल्नुभएकाे थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष काशिराम गमालकाे अध्यक्षता, शिक्षक चेतबहादुर थापाको संचालनमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक युवराज खनालले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै