गङ्गाजल कृषि तथा पशु विकास महिला सहकारी संस्थाको सातौ वार्षिक साधारणसभा सम्पन्न

हृदय भुसाल अर्घाखाँची  ।गङ्गाजल कृषि तथा पशु विकास महिला सहकारी संस्था सितगगा १४को  वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सितगगा नगरपालिका नगर प्रमुख छबिलाल पौडेलले सहकारीहरु अब उत्पादन कार्यमा जोडिई आर्थिक बिकासको यात्रामा अगाडी बढाउनु पर्ने बताउनु भयो । स्थानिय स्रोतको प्रयोग गरि महिला हरु अब सहकारी मार्फत स्वरोजगारको बाटोमा अगाडी बढ्नु पर्ने भन्दै नगर प्रमुख पौडेललेले त्यसका लागी सहयोग गर्न नगरपालिका तयार भएको बताउनु भयो । साधारणसभामा नगरपालिका प्रमुख  प्रशासकिय अधिकृत  मदन ब. जि.सी., हेफर इन्टरनेशनल नेपालका वरिष्ट कार्यक्रम प्रबंधक प्रेम स्यम्भु ,वडा अध्यक्ष  दामोदर  न्यौपाने , मेस्डो कपिलवस्तुका कार्यकारी निर्देशक दिपक खनाल लगायतले सुभकामना मनतब्य राख्नु भएको सहकारीले जनाएको छ ।साधारण सभाले सिमा सिँजापतिको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ ।जसको उपाध्यक्ष पार्वती न्यौपाने सचिव ज्ञानुकला पचभैया सहितको नयाँ पदाधिकारी चयन गरेको छ । साधारणमा एक आर्थिक बर्षमा भएका गतिविधिहरु समेटिएको प्रगति तथा आर्थिक प्रतिबेदन समेत परित गरिएको थियो । साधारणसभा सस्थाका अध्यक्ष सिता लामिछाने दर्लामीको अध्यक्षता र  कृष्णा दर्लामीलेको संचालनमा सम्पन्न भएको थियो । सहकारीको साधारण सभामा जनप्रतिनिधि विभिन्न संघ सस्थाहरुको उपस्थितिमा भब्य  रुपमा सम्पन्न भएको निबर्तमान अध्यक्ष सीत दर्लामीले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै