बुटवलमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका हरि शर्माको परिवारलाई आर्थिक सहयोग

टेकराज भुसाल,बुटवल । गत मंसिर २८ गते राति बुटवलको तिनाउ पुल नजिकै भएको सडक दुर्घटनामा ज्यान गुमाएका कपिलवस्तुका २३ वर्षिय स्वर्गीय हरि शर्मा (न्याैपाने)काे परिवारलाई आर्थिक सहयोग गरिएको छ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघ केन्द्रीय समितिकाे तर्फबाट स्वर्गीय हरि शर्मा (न्याैपाने)काे परिवारलाई नगद रु ५० हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरिएको हो।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघकाे आठौं वार्षिक साधारणसभाकाे अवसर पारेर पुस २४ गते स्वर्गीय न्याैपानेकाे परिवारकाे तर्फबाट अर्घाखाँची क्याटरिङ्ग एण्ड पार्टी प्यालेस प्राली बुटवलका संचालक ज्ञानप्रसाद खनाललाई नगद रकम हस्तान्तरण गरिएको हो।

अर्घाखाँची क्याटरिङ्ग एण्ड पार्टी प्यालेस प्राली बुटवलका संचालक ज्ञानप्रसाद खनालले नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघ केन्द्रीय समितिकाे तर्फबाट आएको ५० हजार ५ सय रुपैयाँमा अर्घाखाँची क्याटरिङ्ग एण्ड पार्टी प्यालेसकाे तर्फबाट ५० हजार रुपैयाँ थप गरि स्वर्गीय न्याैपानेकाे परिवारमा हस्तान्तरण गर्ने समेत बताउनुभएको छ।

स्वर्गीय न्याैपानेले बुटवल १३ बेलवासमा रहेको अर्घाखाँची क्याटरिङ्ग एण्ड पार्टी प्यालेस प्रालीमा गाडि चालकका रुपमा काम गर्दै आउनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज तेस्रो दिन, प्युठान र गुल्मीबीच पहिलो प्रतिस्पर्धा हुँदै

अब काठमाण्डौबाटै अरु जिल्लाको नागरिकता प्रतिलिपि बनाउन सकिने

जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

धन्चौरमा क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चार खेल हुँदै, खेलप्रेमीमा उत्साह

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

- Advertisement -spot_img
-Advertisement-spot_img