जनशक्ती आधारभुत विधालयमा अभिभावक भेला तथा तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

हृदय भुसाल अर्घाखाँची । जनशक्ती आधारभुत विधालय भुमिकास्थान -६ खिल्जी सानीचौरीको पुरस्कार वितरण तथा अभिवावक भेला /अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।  अभिभावक हरुको उपस्थितिमा बिधालयमा अध्ययन गर्ने विभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीहरुलाई सोही कार्यक्रममा  पुरस्कृत गरिएको बिधालका प्रधानध्यापक लक्ष्मी बेल्वासेले बताउनु भयो । जेष्ठ नागरिक टिकाराम गैरेको प्रमुख आथित्यताम सम्पन्न भएको कार्यक्रममा बिधालयको शैक्षिक तथा भौतिक पुर्बाधारको बिकासका लागि सबै पक्ष एक भयर लाग्नु पर्ने उक्त  कार्यक्रममा बोल्ने बक्ताहरुले बताउनु भएको थियो । मगलबार बिधालयमा आयोजना भएको कार्यालय  विधालय व्यवस्थापन समितीका अध्यक्ष  रामप्रसाद बेल्वासेको अध्यक्षता ,जेष्ठ नागरिक श्री टिकाराम गैरेको प्रमुख आतिथ्यतामा, अनिता वस्नेतको स्वागत  र देबकला अर्यालको संचालनमा सम्पन्न भएको थियो ।  कार्यक्रममा  भगवती  बेल्वासे ,खिल्जी प्रहरी चौकी प्रमुख सुर्यप्रसाद भटराईको बिशिस्ट आथित्यता  रहेको थियोे । साथै उक्तकार्यक्रममा प्रहरी प्रतिनिधी श्री ईश्वरी प्रसाद ज्ञवाली ,विधालयका प्र अ ,तथा स्टाफहरु ,बिधालय व्यवस्थापन समितीका सम्पुर्ण पदाधिकारीहरु , शिक्षक अभिभावक संघका सम्पुर्ण पदाधिकारीहरु तथा सम्पुर्ण अभिभावकहरुका विचमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी चौकी प्रमुख  सुर्यप्रसाद भटराई ले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अभिभावक विधार्थीहरुका विचमा महत्वपुर्ण सन्देशमुलक बिचार व्यक्त  गर्नुभएको थियो । कार्यक्रम भब्य रुपमा सम्पन्न भएको बिधालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज तेस्रो दिन, प्युठान र गुल्मीबीच पहिलो प्रतिस्पर्धा हुँदै

अब काठमाण्डौबाटै अरु जिल्लाको नागरिकता प्रतिलिपि बनाउन सकिने

जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

धन्चौरमा क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चार खेल हुँदै, खेलप्रेमीमा उत्साह

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

- Advertisement -spot_img
-Advertisement-spot_img