पाल्पाको रामपुर नगरपालिका क्षेत्रमा प्लाष्टिकका फूलमाला रोक

पाल्पा – रामपुर नगरपालिले नगर क्षेत्रमा प्लाष्टिकका फूलमालामा रोक लगाएको छ । किसानले उत्पादन गरेको फूल र माला बेच्न सजिलोका लागी बाहिरबाट आउने प्लास्टिकका मालालाई रोक लगाएको रामपुर नगरपालिकाले जनाएको छ । साथै नगरपालिकाले सकेसम्म नगरपालिका क्षेत्र भित्रका किसानले उत्पादन गरेका प्राकृतिक फूल मालाको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

प्लास्टिकका फूल मालाले वातावरण प्रदुषण गराउने भएकाले रोक लगाएको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले जानकारी दिनुभयो । अनुगमनका क्रममा प्लास्टिकजन्य फूल र माला भेटिएमा कानुनी व्यवस्था अनुसार कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

शिक्षकले नै एमबीएसको प्रश्नपत्र ‘आउट’ गरेको खुलासा

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

ठूलो पानी पर्ने क्रम घट्दै

आज २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

- Advertisement -spot_img
-Advertisement-spot_img