पत्रकार भट्टराईले बीमा पोलिसी उपहार दिएर मनाइदिए श्रीमतीको जन्मदिन

टेकराज भुसाल अर्घाखाँची।  अर्घाखाँचीका एक व्यक्तिले जन्मोत्सवमा सूर्यज्योति लाइफको बीमा पोलिसी उपहार दिएर श्रीमतीको जन्मदिन मनाइदिएका छन् ।
जिल्लाको भूमिकास्थान–१०, धनचौरका गोपाल प्रसाद भट्टराईले आफ्नो श्रीमती सपना खनालको जन्मदिनको अवसरमा ५ लाखको बिमा गरि उपहार दिएका हुन् ।

दुई शब्द फेसबुकमा लेखेर, मुखले बोलेर मात्र नभई जस्तो सुकै अवस्थामा पनि श्रीमतीको उज्ज्वल भविष्य निर्माण गर्ने उदेश्यले भट्टराईले सूर्यज्योति लाइफको सर्वाधिक ३५ घातक रोग बिरुद्धको सुविधा, दुर्घटना सुविधा र अशक्त सुविधा सहितको  ५ लाख रुपैयाँको बीमा पोलिसि उपहार दिएका छन ।

पत्रकारिता पेशा गर्दै आएका भट्टराईको सोंच र काम प्रति खुशी व्यक्त गर्दै कम्पनीको अर्घाखाँची शाखा प्रमुख कुशल गौतमले जन्मोत्सवमा फजुल खर्च नगरि गरेको बीमा पोलिसीले बीमितको अध्ययन तथा विभिन्न समस्याको सामना गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्।
सुर्यज्योति जिवन बिमा अर्घाखाँची शाखाका प्रमुख कुशल गौतम सहितको टोली श्रीमान गोपाल प्रसाद भट्टराईले श्रीमती सपना खनालको लागि गरिदिएको बिमाको पोलीसी बोकेर घरमै पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै