जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा वार्षिक समीक्षा गोष्ठी तानसेनमा सम्पन्न

पदम गैरे पाल्पा जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा वार्षिक समीक्षा गोष्ठी तानसेनमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको गोष्ठीमा आर्थिक वर्ष २०८०÷८१ मा जिल्लाका दश स्थानीय तहका साथै संघीय र प्रदेश मातहतका कार्यलयले गरेको कार्यसम्पादन र प्रगति प्रस्तुत गरेका थिए ।

कार्यक्रम का प्रमुख अतिथि राज्यका निर्देशक सिद्धान्त , नीति र दायित्वको कार्यान्वयन , अनुगमन तथा मुल्यांकन समितीका सभापति तथा प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले नितिगत रुपमा योजना बनाइ कायान्यन गर्नुपर्ने बताउनुभयो।भएको गोष्ठीमा पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले स्थानिय तहहरुले नया कामहरू मा ध्यान दिनुपर्ने बताउनु भयो। जिल्लाका क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहित जिल्लामा रहेका दश स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको सहभागिता रहेको थियो ।
गोष्ठीको जिल्ला समन्वय समितसहित दश स्थानीय तह र अन्य कार्यालयगरी २८ वटा कार्यालयको प्रस्तुति रहेको थियो ।

समीक्षा गोष्ठीमा स्थानीय तह र कार्यालयहरुले वार्षिक रुपमा गरेको बजेट खर्च प्रगति,तालीम सङै समस्या र चुनौतीका विषय प्रस्तुतिमा समेटेको थियो ।स्थानिय तहहरुले बितिय प्रगति बाहेक ठाेस उपलब्धि देखाउन सकेनन।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख तथा गोष्ठीका अध्यक्ष टंकनाथ खनालले वर्षभरी कार्यसम्पादन गर्दा प्राप्त उपलब्धि र काम गर्दा परेको समस्या र चुनौतीका विषयमा छलफल गरी आगामी दिनमा सहज रुपमा काम गर्ने वातावरण बनाउनका समीक्षा सहयोगी बन्ने बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै