टानको अध्यक्षमा सागर पाण्डे विजयी : गठबन्धनका साझा उम्मेदवार सापकोटा पराजित

काठमाण्डौ – ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी हुनुभएको छ । माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डेले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्नुभएको हो । पाण्डेले ५ सय ८० मत पाएर विजयी हुँदा सापकोटाले ४ सय ८० मत प्राप्त गर्नुभयो ।

बरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५ सय ५८ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी चोलेन्द्रबहादुर कार्कीले ४ सय ८६ मत पाउनुभएको छ । प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल ५ सय ३५ मतसहित विजयी हुँदा अर्का दावा लामा (तामाङ) ले ५ सय १० मत पाउनुभएको छ । द्वितीय उपाध्यक्षमा सनम शेर्पा ५ सय ४४ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी निशेष थापाले ४ सय ९३ मत पाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

निगमले आजदेखि बजारमा पूर्ण तौलका ग्यास सिलिन्डर पठाउने

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

- Advertisement -spot_img
-Advertisement-spot_img