युवा नेता अर्जुन बुढालाई पितृ शोक

हृदय भुसाल अर्घाखाँची । सामाजिक तथा राजनीति ब्यक्तित्व युवा नेता भुमिकास्थान १० धन्चौर निवासी अर्जुन बुढामगर लाई पितृ शोक परेको छ । नेकपा (एस) अर्घाखाँची जिल्ला कमिटी सदस्य भएका बुढा उधोग बाणीज्य संघ शीतगङाका वरिष्ठ उपाध्यक्ष समेत रहेका छन् । उनि विभिन्न सामाजिक संघ सस्थामा आबद्ध,क्रुयाशिल, गतिशील सहयोगी युबा हुन् ।   बुढाका पिता टोपबहादुर बुढामगर को असामायिक निधनले सिगो सामाजलाई अपुरणीय क्षति पुगेको छ। बुढाले पार्टी र समाजमा दिएको योगदानको चर्चा गर्दै नेकपा एसका जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानले पार्टीको झन्डा ओढाई श्रद्वाज्वलि व्यक्त गर्दै टोप बहादुर बुढामगरले देखाएको बाटो र सपना पूरा गर्न पार्टी सधैं प्रतिबद्ध भयर लाग्ने अध्यक्ष चौहानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

- Advertisement -spot_img
-Advertisement-spot_img