पहिरोले पुरिँदा शितगंगाका एकजना स्थानियको मृत्यु

हृदय भुसाल अर्घाखाँची ।  शितगंगा नगरपालिकामा पहिरोले गोठ पुरिदाँ एक जनाको मृत्यु भएको छ ।  बिहानदेखी परेको अविरल बर्षाका कारण शितगंगा नगरपालिका वडा १३ भंगला सिमलपानीमा गोठमाथीबाट खसेको पहिरोले पुरिदा ३५ बर्षिय बिष्णु थापाको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरो खस्न थालेपछि पशुचौपाया फुकाउन गोठमा पसेका थापालाई पहिरोले च्याप्दा घटनास्थलमै मृत्यु भएको हो । गोठमा थापा संगै एक भैंसीको पाडो,दुई बाख्रा समेत च्यापिएको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धार र ब्यवस्थापनको कार्य ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक  रबिन्द्र चन्द सहितको टोलीले लागी रहेको वडा अध्यक्ष दुर्गा बिसीले जानकारी दिए । लामो समय पहिरोले पुर्दा जिवित उद्धार गर्न सक्ने अवस्था नरहेको स्थानियले बताए ।
निरन्तर पानी परिरहेको उद्धार कार्यमा थप चुनौती भएको प्रहरीनिरिक्षक रबिन्द चन्दले बताए । स्थानिय प्रशासनले पहिरोको जोखिमलाई ध्यानमा राखी सतर्क रहन र आबश्यक सुरक्षा अपनाउन समते अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img